• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: टेन्सन18 plus

एउटी सुन्दर युवतीले बाटोमा तपाईंसँग लिफ्ट
मागिन् र तपाईंले लिफ्ट दिनुभयो,
बाटोमा तिनी बिरामी भइन्?? अस्पताल
पुर्याउनै पर्यो टेन्सन। डाक्टर ः ल बधाई छ,
तपाईं बुवा बन्नुभयो। अर्को टेन्सन, म
यो शिशुको बुवा होइन। युवतीले भनिनः यो नै
शिशुको बुवा हो। झन् टेन्सन।
खैलाबैला भयो, पुलिस आयो,
अनि तपाईंको डाक्टरी चेकअप भयो, रिपोर्ट
आयो, तपाईं त कहिल्यै बुवा बन्न सक्नुहुन्न रहेछ
झनै टेन्सन। तपाईं थ्यांक गड भन्दै निस्किनुभयो,
फेरि सोच्नुभयो अरे घरमा भएका दुई
वटाचाहिँ कसका हुन् त ? महाटेन्सन।